हिमालयन रि-इन्स्योरेन्सको शेयर कारोबार शुरु, कतिमा खुल्यो ?

Advertisement

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सको शेयर कारोबार आजदेखि शुरु भएको छ । 

आज कम्पनीको पहिलो कारोबार प्रतिकित्ता रु. ३०९.२० रुपियाँमा सुरु भएको हो । 

Advertisement

नेप्सेले प्रतिकित्ता १०३.०७ रुपियाँदेखि ३०९.२१ रुपियाँ  ओपनिङ रेन्ज निर्धारण गरेको थियो ।

कम्पनीको १० करोड कित्ता शेयर हिजो नेप्सेमा सूचीकरण भएको हो । 

Advertisement