आयोग गठन हुनु स्वागतयोग्य, तर विद्युत लाइन जडान नहुनु दुर्भाग्यपूर्णः उद्योगी

Advertisement

काठमाडौं । उद्योगीहरुले मन्त्रिपरिषदले निर्देशन दिँदा पनि विद्युत लाइन काटिएका उद्योगहरुमा अझै लाइन जडान नगरिनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । 

पीडित तथा प्रताडित उद्योगी समूहको नाममा शुक्रबार विज्ञप्ति जारी गर्दै विद्युत लाइन चाँडै लाइन जडान गर्न माग गरेका छन् । समूहले महशुल विवादसम्वन्धमा जाँचबुझ गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा आयोग गठन गर्ने निर्णय स्वागतयोग्य भएको बताएको छ । 

Advertisement

यस्तो छ विज्ञप्तिः 

undefined
 

Advertisement