सुनचाँदीको मूल्य घट्यो, तोलाको कतिमा झर्यो ?

Advertisement

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार ४ सय र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ८ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।

Advertisement

त्यस्तै आज चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement