त्रिवि भन्सार र नेपाल टेलिकमबीच उच्च गतिको निःशुल्क फोन कल सुविधा उपलब्ध गराउने सम्झौता

Advertisement

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालय र नेपाल टेलिकमबीच भन्सार क्षेत्रमा उच्च गतिको निःशुल्क फोन कल सुविधा उपलब्ध गराउन सम्झौता भएको छ ।  

सम्झौता अनुसार भन्सार चेकजाँचपछि जुनसुकै यात्रुले आफ्नो पहिचान खुलाई निःशुल्क इन्टरनेट सेवा साथै फोन सेवा उपयोग गर्न सक्नेछन् । 

Advertisement

यसबाट नेपालको सिम कार्ड नभएका तथा फोन नभएका यात्रु ,पर्यटक तथा सम्पूर्ण सेवाग्राही लाभान्वित हुने अपेक्षा छ ।

Advertisement