सुनको मूल्य बढेर प्रतितोला  १ लाख १८ हजार ६ सयमा कारोबार

Advertisement

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ६ सय र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय २० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement