डिशहोमको एक्सन स्पोर्टसमा नेपाल र क्यानाडा बिचको बाइल्याटरल सेरिज प्रसारण हुने

Advertisement

काठमाडौं । क्रिकेट एसोसिएसन नेपाल (क्यान)ले आयोजना गर्न लागेको नेपाल र क्यानाडाबीचको बाइल्याटरल सेरिज यही फेब्रुअरीमा हुने भएको छ । 

उक्त ओडीआई का खेलहरू त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा हुँदैछ । यस खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी वान र डिशहोम गोबाट हुने डिशहोमले जनाएको छ । 

Advertisement

नेपालको पहिलो स्पोर्ट्स च्यानल एक्सन स्पोर्टसले कास्कीको पोखरामा जारी आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको पनि प्रत्यक्ष प्रशारण गरेको छ । 

Advertisement

Advertisement