पूर्व मिस नेपाल सुगरिका केसी मुक्तिनाथ कृषि कम्पनीको सञ्चालक नियुक्त

Advertisement

काठमाडौं । पूर्व मिस नेपाल सुगरिका केसी मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सञ्चालक नियुक्त भएकी छिन् । 

आज बसेको सञ्चालक समितिको बैठकले सूर्यबिनायक भक्तपुर निवासी केसीलाई सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा नियुक्त गर्ने निर्णय भएको कम्पनी सचिव रामशरण तिमल्सिनाले जनाएका छन् । 

Advertisement

सुगरिका सन् २००५ की मिस नेपाल हुन् । 

undefined

Advertisement