सुनको मूल्य प्रतितोला ६ सय रुपियाँ बढ्यो

Advertisement

काठमाडौं । बुधबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर छ । आज सुन प्रतितोला ६ सय रुपियाँ बढेको हो । घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाला सुन १ लाख १८ हजार ६ सय रुपियाँ र तेजावी सुन तोला प्रतितोला १ लाख १८ हजार ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी हिजो जस्तै आज पनि प्रतितोला १ हजार ३ सय ७५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement