सुनको मूल्य प्रतितोला ५ सय रुपियाँ घट्यो

Advertisement

काठमाडौं । आइतबार सुनको घट्दा चाँदीको भने स्थिर छ । सुन प्रतितोला ५ सय रुपियाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला छापावाला सुन १ लाख १८ हजार र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।  

Advertisement

त्यस्तै चाँदी गत शुक्रबार जस्तै आज पनि प्रतितोला १ हजार ३ सय ९० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement