यूनाइटेड अजोडको साधारण सभाबाट लाभांश पारित, पाँच जना सञ्चालक निर्वाचित

Advertisement

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ३०औं बार्षिक साधारण सभाबाट लाभांश पारित भएको छ । 

अनमोल ब्याङ्क्वेट काठमाडौँमा सम्पन्न सभाले आव २०७९/८० को नाफाबाट १०.२६ प्रतिशत बोनस शेयर र ०.५४ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

Advertisement

साथै उक्त साधारण सभाबाट संस्थापकतर्फ आजाद श्रेष्ठ,  प्रणवकुमार दास र बलराम खनाल तथा सर्वसाधारणतर्फ पानुदत्त पौडेल र शम्भु अधिकारीलाई सञ्चालक निर्वाचित भएका भएका छन् । 

Advertisement