सुनचाँदीको मूल्य स्थिर, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजोजस्तै सुन प्रतितोला १ लाख १७ हजार ६ सय र तेजावी सुन प्रतितोलामा १ लाख १७ हजार ४ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी पनि हिजो जस्तै आज पनि प्रतितोला १ हजार ४ सय १० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

Advertisement

Advertisement