बीमा सर्भेयर संघको अध्यक्षमा पुनः ढकाल चयन

Advertisement

काठमाडौं । बीमा सर्भेयर संघको अध्यक्षमा पुनः पुरुष ढकाल चयन भएका छन् ।  

गत सोमबार सम्पन्न संघको नवौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा घनश्याम लेखक, महासचिवमा विकास महर्जन, सचिवमा प्रवेश पौडेल र कोषाध्यक्षमा भानु कंडेल चयन भउका हुन् । 

Advertisement

यस्तै सदस्यहरुमा शिवप्रसाद भण्डारी, राजेश घिमिरे, सरोज श्रेष्ठ र नविन भट्ट चयन भएको जनाइएको छ । 

Advertisement