रोयल इन्फिल्ड ‘हन्टर कार्निभल’ फागुन १२ गते हुँदै

Advertisement

काठमाडौं । रोयल इन्फिल्ड ‘हन्टर कार्निभल’ आयोजना गर्ने भएको छ ।

सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड ‘रोयल इनफिल्ड’को लागी आधिकारिक बिक्रेता अल्फाअटोमोटिभ प्रालि लेहाल सालैबजारमा ल्याएको हन्टर ३५० मोटर साइकलको कार्निभल यहि फागुन १२ गते इजी वे ट्रायल सेन्टर, शंखमुलमा हुन लागेको हो । 

Advertisement

कार्यक्रममा टेष्ट राइड, स्लो रेस कम्पिटिसन, रोयल इनफिल्ड गियर एण्ड जि एम ए प्रदर्शनी, मोटर साइकल एक्सचेन्ज क्याम्प, हेरिटेज कर्नर, भिन्टेज तथा कस्टमाइज्ड मोटर साइकल परेड, फुड स्टलहरु र म्युजिकल पर्फमेन्स लगायतका कार्यक्रमहरु हुनेछन् ।

Advertisement