चैत १ बाट संस्थागत निक्षेपकर्ताको ब्याजदर १ प्रतिशत वृद्धि, राष्ट्र बैंकको आयो नयाँ निर्देशन

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंक हालै मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामा उल्लेख गरेको संस्थागत निक्षेपकर्ताहरुको ब्याजदर १ प्रतिशतले वृद्धि गर्ने ब्यवस्था चैत १ गतेबाट लागू हुने भएको छ । 

बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडलेले आज नयाँ निर्देशन जारी गरेका हुन् । 

Advertisement

यसअघि संस्थागत निक्षेपमा सर्वसाधारण बचतकर्ता भन्दा २ प्रतिशत कम ब्याज दिने ब्यवस्था थियो । राष्ट्र बैंकको पछिल्लो निर्देशनले बीमा कम्पनीहरुलाई लाभ हुने भएको छ । 

undefinedundefined

Advertisement