एशियन लाइफमा रोजगारीको अवसर, १० जना कर्मचारी माग

Advertisement

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले १० जना कर्मचारी माग गरेको छ । 

कम्पनीले अकाउन्ट एन्ड फाइनान्सतर्फ ट्रेनी असिस्टेनट आठ जना र आईटी डिपार्टमेन्टतर्फ दुई जना कर्मचारी माग गरेको हो ।

Advertisement

यसका लागि सम्बन्धित विषयबाट कम्तीमा प्लस टू उत्तीर्ण गरेको र कम्प्युटरसम्बन्धी आधारभूत ज्ञानभएको हुनुपर्नेछ । साथै, ब्याचलर डिग्री उत्तीर्ण गरेका र अनुभव भएकालाई प्राथमिकता दिइने पनि कम्पनीले जनाएको छ ।

उमेर भने २५ वर्ष नकटेको हुनुपर्नेछ । 

undefined

Advertisement