सशस्त्र प्रहरी बलद्वारा यी पदमा दरखास्त माग (सूचनासहित)

Advertisement

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले  रिक्त रहेका पदमा आवेदन माग गरेको छ । बलले प्राविधिक समूह (स्वास्थ्य) तर्फ प्रहरी निरीक्षकदेखि नायब निरीक्षकसम्मका पदमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि आवेदन माग गरेको हो । 

प्रहरी बलले माग गरेको संख्या २४ जना रहेको छ ।

Advertisement

दरखास्त चैत १८ गते सम्म दिन सकिनेछ । अनलाइनमार्फत तोकिएको समयभित्र दरखास्त दिन सकिने बताइएको छ । 

undefined

Advertisement