सुन प्रतितोला ६ सय बढ्यो, चादी पनि महंगियो

Advertisement

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतिोला ६ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ४ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला प्रतितोला १ हजार ३ सय ९० सय रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement