सुनको मूल्य प्रतितोला २ हजार रुपियाँ बढेर १ लाख २१ हजारमा कारोबार

Advertisement

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला २ हजार रुपियाँ बढेको छ । चाँदी पनि प्रतितोला २० रुपियाँ महंगिएको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल प्रतितोला १ लाख २१ हजार र तेजावी सुन प्रतितोला १ लाख २० हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै आज चाँदी प्रतितोला १ हजार ४ सय १० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement