अमेरिकी डलर स्थिर हुँदा युरो र पाउन्ड घट्यो, यस्तो छ आजको सटही दर

Advertisement

काठमाडौं । आज २०८१ वैशाख १७ गते, अप्रिल २९, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर स्थिर छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ घटेको छ ।

सोमबार १ अमेरिकी डलरको खरिद दर १३३.०५ रुपियाँ र बिक्री दर १३३.६५ रुपियाँ छ । अघिल्लो दिन पनि सोही दर कायम थियो । 

Advertisement

त्यसैगरी, आइतबार १ युरोको खरिद मूल्य १४२.७६ रुपियाँ र बिक्री मूल्य १४३.४१ रुपियाँ रहेकामा आज भने खरिद १४२.२८ रुपियाँ र बिक्री १४२.९३ रुपियाँ रहेको राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै, यसदिन १ पाउन्डको खरिद दर १६६.१९ रुपियाँ र बिक्री दर १६६.९४ रुपियाँ छ । अघिल्लो दिन खरिद १६६.५१ रुपियाँ र बिक्री १६७.२६ रुपियाँ थियो । 

सोमबार नेपाली बजारमा अमेरिकी डलरसहित चिनियाँ युआन, थाइ भाट, यूएई दिराम, मलेसियन रिंगिट र हङकङ डलरको भाउ स्थिर छ । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.०५

१३३.०५

१३३.६५

१३३.६५

युरोपियन युरो

१४२.७६

१४२.२८

१४३.४१

१४२.९३

पाउन्ड स्टर्लिङ

१६६.५१

१६६.१९

१६७.२६

१६६.९४

स्विस फ्रांक

१४५.९७

१४५.५२

१४६.६३

१४६.४८

अस्ट्रेलियन डलर

८६.९७

८६.९३

८७.३७

८७.३२

क्यानेडियन डलर

९७.४४

९७.३२

९७.८८

९७.७६

सिंगापुर डलर

९७.७६

९७.६३

९८.२०

९८.०७

जापानी येन

१०

८.४९

८.४०

८.५३

८.८४

चिनियाँ युआन

१८.३६

१८.३६

१८.४४

१८.४४

साउदी रियाल

३५.४७

३५.४८

३५.६३

३५.६४

कतारी रियाल

३६.४८

३६.४९

३६.६५

३६.६६

थाइ भाट

३.६०

३.६०

३.६२

३.६२

युएइ दिराम

३६.२२

३६.२२

३६.३९

३६.३९

मलेसियन रिंगिट

२७.९१

२७.९१

२८.०३

२८.०३

कोरियन वन

१००

९.६७

९.६६

९.७१

९.७०

स्विडिस क्रोनर

१२.२१

१२.१८

१२.२६

१२.२४

डेनिस क्रोनर

१९.१५

१९.०८

१९.२३

१९.२४

हङकङ डलर

१७

१७

१७.०७

१७.०७

कुबेती दिनार

४३२.२५

४३२.०५

४३४.२०

४३४

बहराइन दिनार

३५२.८७

३५२.८९

३५४.४६

३५४.४९

 

 

 

 

Advertisement

Advertisement