एलआईसी नेपालद्वारा २२ लाख २० हजार रुपियाँ मृत्यु दाबी भुक्तानी

Advertisement

काठमाडौं । एलआईसी नेपालले २२ लाख २० हजार रुपियाँ मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । 

कम्पनीले गत शुक्रबार काठमाडौँको बुढानिलकण्ठ नगरपालिका कपन निवासी स्व. ङिमा रिन्जी शेर्पाको परिवारलाई जीवन बीमा वापतको रकम हस्तान्तरण गरेहो को ।

Advertisement

स्व. शेर्पाका भतिज दावा शेर्पालाई उक्त मृत्यु दावी बापतको रकम कम्पनीका चाबहिल शाखाका शाखा प्रमुख नरेन्द्र बिष्ट र अभिकर्ता डोमा शेर्पाले हस्तान्तरण गरेका हुन् । 

दुईववर्ष अघि २० लाखको जीवन बीमा गरेका शेर्पाको केही महिना अघि उपचारको क्रममा निधन भएको थियो । 

Advertisement

Advertisement