सुनचाँदीको मूल्य स्थिर

Advertisement

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका हिजोजस्तै आज पनि छापावाल सुन प्रतितोला १ लाख २१ हजार र तेजावी सुन प्रतितोला १ लाख २० हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी पनि हिजोजस्तै प्रतितोला १ हजार ४ सय १० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement