विद्युत नियमन आयोगबाट पिपुल्स पावरलाई हकप्रदको स्वीकृति

Advertisement

काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद निष्काशन गर्नको लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ ।

आयोगले फागुन १५ गते आयोगबाट हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति पाएको हो । 

Advertisement

कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।  यसअघि मङ्सिर १७ गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो । 

कम्पनीले इलाम जिल्लामा ४.९६ मेगावाटको पुवा–२ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २विद्युत उत्पादन तथा बिक्री गरिरहेको छ । 

Advertisement

Advertisement