नेपाल पुलिस स्कुलद्वारा प्रिन्सिपलका लागि दरखास्त आह्वान (सूचनासहित)
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । नेपाल सरकारअन्तर्गतको नेपाल पुलिस स्कुलले प्राचार्य (प्रिन्सिपल) का लागि दरखास्त आह्वान गरेको छ । स्कुलले धरान, सुनसरी, धनगढी र कैलालीमा रिक्त पदपूर्तिका लागि भन्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । 

उम्मेदवारको उमेरहद कम्तीमा ३० वर्ष पूरा भई  ५५ वर्ष ननाघेको हुनुपर्नेछ । 

Advertisement

दरखास्त चैत ११ गतेसम्म दिन सकिनेछ ।

undefined

Advertisement