१५.७८ प्रतिशत लाभांशको प्रस्तावसहित माउन्टेन इनर्जीको साधारणसभा बस्दै, बुकक्लोज कहिले ?

Advertisement

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको साधारणसभा आगामी चैत १३ गते हुने भएको छ । 

सभामा कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेस गर्नेछ । 

Advertisement

सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन बुधबार ३० गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । जसअनुसार फागुन २९ गतेसम्म नेप्सेमा कायम भएका शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् । 

Advertisement

Advertisement