कसरी हुन सक्छ पूँजी बजारको विकास ?, नियामकहरुसँग अर्थमन्त्रालयले माग्यो सुझाव

Advertisement

काठमाडौं । पूँजी बजारको विकास र विस्तारको लागि गर्नुपर्ने कामका बारेमा अर्थ मन्त्रालयले नियामक निकायहरुसँग सुझाव मागेको छ । 

अर्थमन्त्री वर्षमान पुनको निर्देशनअनुसार मन्त्रालयले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सीडीएस एण्ड क्लियरिङको नाममा पत्र काटेको हो । 

Advertisement

 ‘पुँजी बजारको विकास र विस्तारको लागि तत्काल गर्नुपर्ने कामहरुको सम्बन्धमा सम्बन्धित सरोकारवालाको रायसमेत लिई ७ दिनभित्र कार्य योजना पेश गर्नुपर्छ’ अर्थको पत्रमा उल्लेख छ । 

undefined

Advertisement

Advertisement