बिहीबार २० बैशाख, २०८१ | Thursday May 02, 2024
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
बोर्डअन्तर्गतका जिल्ला कार्यालयका लागि करारमा १४३ जना दर्ता अधिकारी माग गरेको हो ।
इच्छुक उमेदवारले आउँदो चैत १६ गतेसम्म आवेदन पेस गर्न सक्ने बोर्डले जनाएको छ ।