आशा लघुवित्तका शेयरधनीको हात खाली हुने पक्का !

Advertisement

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई निराश पारेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

चैत २ गते, शुक्रबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। 

Advertisement

यससँगै लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

Advertisement

Advertisement