बुढानीलकण्ठ नगर अस्पतालद्वारा करारमा कर्मचारी माग

Advertisement

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले नगर अस्पतालका लागि कर्मचारी माग गरेको छ । 

नगरपालिकाले रिक्त पदपूर्तिका लागि पाँचौं तहअन्तर्गत करारमा कर्मचारी माग गरेको हो । 

Advertisement

नगर अस्पतालका लागि एक जना रेडियोग्राफर र एक जना फार्मेसी सहायक आवश्यक परेको नगरपालिकाले जनाएको छ । 

इच्छुक र योग्य व्यक्तिले सात दिनभित्र आवेदन दिनुपर्नेछ । 

undefined

Advertisement

Advertisement