एक सय ४१ डीएसपीको सरुवा, को कहाँ परे ? (सूचीसहित)

Advertisement

काठमाडौं । प्रहरीप्रधान कार्यालय नक्सालले प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको सरुवा गरेको छ । एक सूचना जारी गर्दै कार्यालयले १४१ डीएसपीको सरुवा गरेको हो । 

चैतदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

Advertisement

 

Advertisement

Advertisement