शनिबार २९ बैशाख, २०८१ | Saturday May 11, 2024
काठमाडौं । काठमाडौंमा तेस्रो लगानी सम्मेलन आजदेखि सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक रूपमा लगानी सम्मेलन उद्घाटन गरेका हुन् ।