अमेरिकी डलरसहित चिनियाँ युआन र साउदी रियाल स्थिर, आज कुन मुद्राको भाउ कति ?

Advertisement

काठमाडौं । आज २०८० चैत १२ गते, २५ मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।

आज अमेरिकी डलरसहित चिनियाँ युआन, साउदी रियाल आदिको भाउ स्थिर छ । आज १ डलरबराबर खरिद दर १३३.१९ रुपियाँ र बिक्री दर १३३.७९ रुपियाँ तोकिएकामा हिजो पनि सोही दर कायम थियो । 

Advertisement

त्यसैगरी यस दिन युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ घटेको छ । यस दिन १ युरोको खरिद मूल्य १४३.९४ रुपियाँ र बिक्री मूल्य १४४.५९ रुपियाँ रहेको छ । जुन हिजो खरिद १४४.१२ रुपियाँ र बिक्री मूल्य १४४.७७ रुपियाँ थियो । 

सोमबारका लागि पाउन्ड १ को खरिद दर १६७.८६ रुपियाँ र बिक्री दर १६८.६२ रुपियाँ रहेकामा हिजो खरिद १६७.६२ रुपियाँ र बिक्री १६८.३७ रुपियाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

त्यसैगरी आज साउदी रियाल, कतारी रियाल, युएई दिराम, मलेसियन रिंगिट आदिको भाउ भने स्थिर छ ।

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.१९

१३३.१९

१३३.७९

१३३.७९

युरोपियन युरो

१४४.१२

१४३.९४

१४४.७७

१४४.५९

पाउन्ड स्टर्लिङ

१६७.६२

१६७.८६

१६८.३७

१६८.६२

स्विस फ्रांक

१४७.९४

१४८.३५

१४८.६१

१४९.०२

अस्ट्रेलियन डलर

८६.८०

८६.७७

८७.१९

८७.१६

क्यानेडियन डलर

९८.०९

९७.८८

९८.५३

९८.३२

सिंगापुर डलर

९८.७१

९८.७७

९९.१५

९९.२१

जापानी येन

१०

८.७९

८.८०

८.८३

८.८३

चिनियाँ युआन

१८.४२

१८.४२

१८.५१

१८.५१

साउदी रियाल

३५.५१

३५.५१

३५.६७

३५.६७

कतारी रियाल

३६.५२

३६.५२

३६.६८

३६.६८

थाइ भाट

३.६६

३.६६

३.६८

३.६८

युएइ दिराम

३६.२७

३६.२७

३६.४३

३६.४३

मलेसियन रिंगिट

२८.११

२८.११

२८.२४

२८.२४

कोरियन वन

१००

९.८९

९.९०

९.९४

९.९५

स्विडिस क्रोनर

१२.६२

१२.६०

१२.६८

१२.६६

डेनिस क्रोनर

१९.३२

१९.३०

१९.४१

१९.३९

हङकङ डलर

१७.०३

१७.०३

१७.११

१७.१०

कुबेती दिनार

४३२.६७

४३२.८३

४३४.६२

४३४.७८

बहराइन दिनार

३५३.६६

३५३.३२

३५५.२६

३५४.९१

 

 

 

Advertisement

Advertisement