अमेरिकी डलर स्थिर रहँदा क्यानेडियन डलर बढ्यो, आजको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८० चैत १३ गते, २६ मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।

आज अमेरिकी स्थिर रहँदा क्यानेडियन डलरको भाउ भने बढेको छ । 

Advertisement

यस दिन अमेरिकी १ डलरबराबर खरिद दर १३३.१९ रुपियाँ र बिक्री दर १३३.७९ रुपियाँ तोकिएकामा सोमबार र आइतबार पनि सोही दर कायम थियो । 

त्यसैगरी हिजो क्यानेडियन १ डलरबराबर खरिद दर ९७.८८ र बिक्री दर ९९.२१ रुपियाँ रहेकामा आज खरिद ९८.०१ रुपियाँ र बिक्री ९८.४५ रुपियाँ रहेको राष्ट्र बैंकले जनाएको छ । 

साथै, युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ पनि बढेको छ । 

मंगलबार अमेरिकी डलरसहित साउदी रियाल, कतारी रियाल, थाई भाट, युएई दिरामको भाउ भने स्थिर छ ।

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.१९

१३३.१९

१३३.७९

१३३.७९

युरोपियन युरो

१४३.९४

१४४.१४

१४४.५९

१४४.७९

पाउन्ड स्टर्लिङ

१६७.८६

१६८.२२

१६८.६२

१६८.९८

स्विस फ्रांक

१४८.३५

१४८.३०

१४९.०२

१४८.९७

अस्ट्रेलियन डलर

८६.७७

८७.०३

८७.१६

८७.४३

क्यानेडियन डलर

९७.८८

९८.०१

९८.३२

९८.४५

सिंगापुर डलर

९८.७७

९८.९८

९९.२१

९८.४२

जापानी येन

१०

८.८०

८.८०

८.८३

८.८४

चिनियाँ युआन

१८.४२

१८.४६

१८.५१

१८.५५

साउदी रियाल

३५.५१

३५.५१

३५.६७

३५.६७

कतारी रियाल

३६.५२

३६.५२

३६.६८

३६.६८

थाइ भाट

३.६६

३.६६

३.६८

३.६८

युएइ दिराम

३६.२७

३६.२७

३६.४३

३६.४३

मलेसियन रिंगिट

२८.११

२८.१९

२८.२४

२८.३२

कोरियन वन

१००

९.९०

९.९२

९.९५

९.९६

स्विडिस क्रोनर

१२.६०

१२.५७

१२.६६

१२.६३

डेनिस क्रोनर

१९.३०

१९.३३

१९.३९

१९.४१

हङकङ डलर

१७.०३

१७.०३

१७.१०

१७.११

कुबेती दिनार

४३२.८३

४३२.९३

४३४.७८

४३४.८८

बहराइन दिनार

३५३.३२

३५३.३२

३५४.९१

३५४.९१

 

 

 

Advertisement