सेन्ट्रल फाइनान्सको स्वतन्त्र सञ्चालकमा पौडेल नियुक्त

Advertisement

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा अशोककुमार पौडेल नियुक्त भएका छन् ।

चैत १२ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । 

Advertisement

undefined

Advertisement