नेपाल 'ए' ले आज आयरल्यान्ड 'ए' सँग खेल्दै
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । पहिलो टी–२० अभ्यास खेलमा नेपाल ‘ए’ले आज आयरल्यान्ड ‘ए’ सँग खेल्ने भएको छ ।

खेल दिउँसो १ बजे टीयू क्रिकेट मैदानमा हुनेछ । 

Advertisement

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीच समान तीन टी–२० र एक दिवसीय सिरिज हुनेछ । नेपालको कप्तानी विनोद भण्डारी र आयरल्यान्डको निल रकले गर्नेछन् । 

आयरल्यान्ड ‘ए’ नेपालको सिनियर टोलीसँगका दुवै खेलमा पराजित भएको थियो । 

Advertisement

Advertisement