समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । 

संस्थाले शेयधरनीहरुलाई ५.४२ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ६६४ कायम गरिएको छ । यसअघि रु. ७०० थियो । 

Advertisement

समायोजन गरिएको मूल्यबाट भोलिदेखि नै कारोबार शुरु हुने नेप्सेले जनाएको छ ।  
 

Advertisement