गायक राजेशपायल राईसहित तीन जना पक्राउ

Advertisement

काठमाडौं । गायक राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ परेका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूले मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

Advertisement

प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा सरुवा गर्ने धम्की दिएपछि पक्राउ गरिएको प्रहरीले बाह्रखरीलाई जानकारी दियो ।

तीन कलाकारबाहेक अन्य पाँचजना पनि पक्राउ परेको प्रहरी जनाएको छ ।

Advertisement