अमेरिकी डलर घट्दा स्विस फ्रांक बढ्यो, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८० चैत २५ गते, अप्रिल ७ २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।

आज अमेरिकी डलर घटेको छ । यस दिन १ डलरबराबर खरिद दर १३२.९८ रुपियाँ र बिक्री दर १३३.५८ रहेको छ । जुन अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार खरिद  १३३.२१ रुपियाँ र बिक्री १३३.८१ रुपियाँ थियो । 

Advertisement

त्यसैगरी, स्विस फ्रांकको भाउ बढेको छ । अघिल्लो कारोबार दिनमा १ डलरको खरिद मूल्य १४६.९८ रुपियाँ र बिक्री मूल्य १४७.६४ रुपियाँ रहेकामा आज भने खरिद १४७.२७ रुपियाँ र बिक्री १४७.९४ रुपियाँ निर्धारण भएको राष्ट्र बैंकले जनाएको छ । 

यस दिन युरोपियन युरो र बेलायती पाउन्ड पनि घटे छ भने जापानी येन स्थिर छ ।  

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (शुक्रबार)

खरिद दर (आज)

बिक्री दर (शुक्रबार)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.२१

१३२.९८

१३३.८१

१३३.५८

युरोपियन युरो

१४४.६७

१४४.१०

१४५.३२

१४४.७५

पाउन्ड स्टर्लिङ

१६८.६४

१६७.९६

१६९.४०

१६८.७२

स्विस फ्रांक

१४६.९८

१४७.२७

१४७.६४

१४७.९४

अस्ट्रेलियन डलर

८८.०६

८७.५७

८८.४६

८७.९६

क्यानेडियन डलर

९८.६८

९८.०६

९९.१२

९८.५०

सिंगापुर डलर

९८.८८

९९.६६

९९.३२

९९.११

जापानी येन

१०

८.७८

८.७८

८.८२

८.८२

चिनियाँ युआन

१८.४२

१८.३८

१८.५०

१८.४७

साउदी रियाल

३५.५१

३५.४१

३५.६७

३५.६१

कतारी रियाल

३६.५२

३६.४६

३६.६९

३६.६२

थाइ भाट

३.६३

३.६३

३.६५

३.६४

युएइ दिराम

३६.२८

३६.२१

३६.४४

३६.३८

मलेसियन रिंगिट

२८.११

२८.०१

२८.२३

२८.१४

कोरियन वन

१००

९.८९

९.८५

९.९३

९.८९

स्विडिस क्रोनर

१२.६०

१२.५०

१२.६६

१२.५६

डेनिस क्रोनर

१९.३९

१९.३२

१९.४८

१९.४०

हङकङ डलर

१७.०२

१६.९९

१७.०९

१७.०६

कुबेती दिनार

४३३.१५

४३२.४७

४३५.१०

४३४.४२

बहराइन दिनार

३५३.३४

३५२.७१

३४५.९३

३५४.३०

 

 

 

Advertisement

Advertisement