अमेरिकी डलर स्थिर हुँदा कोरियन वन बढ्यो, आज कुन मुद्राको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८० चैत २८ गते, अप्रिल १० २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ स्थिर छ भने कोरियन वन बढेको छ । 

आज नेपाली बजारमा १ अमेरिकी डलरबराबर खरिद दर १३३.०१ र बिक्री दर १३३.६१ रुपियाँ रहेको छ । हिजो पनि यही दर कायम थियो । 
। 
त्यसैगरी यस दिन कोरियन वन १ को खरिद दर ९.८३ रुपियाँ र बिक्री दर ९.८७ रुपियाँ छ । हिजो भने खरिद ९.८१ रुपियाँ र बिक्री ९.८५ थियो ।

Advertisement

त्यस्तै, यस दिन युरो र पाउन्डको भाउ बढेको छ भने अमेरिकी डलरसहित जापानी येन, चिनियाँ युआन, साउदी रियाल, कतारी रियालको भाउ स्थिर रहेको राष्ट्र बैंकले जनाएको छ । 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.०१

१३३.०१

१३३.६१

१३३.६१

युरोपियन युरो

१४४.०१

१४४.५६

१४४.६६

१४५.२१

पाउन्ड स्टर्लिङ

१६७.९३

१६८.७४

१६८.६८

१६९.५०

स्विस फ्रांक

१४६.८१

१४७.३०

१४७.४७

१४७.९६

अस्ट्रेलियन डलर

८७.६३

८८.११

८८.०२

८८.५०

क्यानेडियन डलर

९७.८४

९८

९८.२८

९८.४५

सिंगापुर डलर

९८.५८

९८.८५

९९.०३

९९.३०

जापानी येन

१०

८.७६

८.७६

८.८०

८.८०

चिनियाँ युआन

१८.३९

१८.३९

१८.४७

१८.४७

साउदी रियाल

३५.४६

३५.४६

३५.६२

३५.६२

कतारी रियाल

३६.४७

३६.४७

३६.६३

३६.६३

थाइ भाट

३.६३

३.६६

३.६४

३.६७

युएइ दिराम

३६.२२

३६.२२

३६.३८

३६.३८

मलेसियन रिंगिट

२७.९९

२८.०२

२८.१२

२८.१४

कोरियन वन

१००

९.८१

९.८३

९.८५

९.८७

स्विडिस क्रोनर

१२.५६

१२.६०

१२.६२

१२.६६

डेनिस क्रोनर

१९.३१

१९.३८

१९.३९

१९.४७

हङकङ डलर

१६.९८

१६.९९

१७.०६

१७.०६

कुबेती दिनार

४३२.४७

४३२.६८

४३४.४२

४३४.६३

बहराइन दिनार

३५२.८०

३५२.७९

३५४.३९

३५४.३८

 

 

 

Advertisement

Advertisement