वाणिज्य बैंकहरुले ४२ अर्ब बढी नाफा कमाए, नबिल बैंकको ४ अर्ब ७२ करोड, अरुको कति ? (सूचीसहित)

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिना अर्थात फागुन मसान्तसम्म २० वाणिज्य बैंकहरुले ४२ अर्ब ३० करोड ६९ लाख नाफा कमाएका छन् । 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा बढी नबिल बैंकले ४ अर्ब ७२ करोड नाफा कमाएको छ । 

Advertisement

त्यस्तै ग्लोबल आईएमई बैंकले ३ अर्ब ४३ करोड र प्राइम कमर्सियल बैंकले २ अर्ब ८८ करोड नाफा कमाउँदै क्रमशः दोस्रो र तेस्रो भएका छन् । 

सबैभन्दा कम नेपाल एसबिआई बैंकले १ अर्ब २० लाख रुपियाँ मात्रै नाफा कमाएको छ । 

कुन बैंकले कति कमाए ? 

undefined
 

Advertisement

Advertisement