आजको विनिमय दर : अमेरिकी डलर बढ्दा घट्यो युरो र पाउन्ड

Advertisement

काठमाडौं । आज २०८१ वैशाख २ गते, अप्रिल १४ २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ घटेको छ । 

आज नेपाली बजारमा १ अमेरिकी डलरबराबर खरिद दर १३३.१७ रुपियाँ र बिक्री दर १३३.७७ रुपियाँ छ, जुन अघिल्लो कारोबार दिन (शुक्रबार) खरिद १३२.८० रुपियाँ र बिक्री १३३.४० रुपियाँ थियो । 

Advertisement

आइतबार १ युरोको खरिद मूल्य १४१.९२  रुपियाँ र खरिद मूल्य १४२.५६ रुपियाँ रहेकामा शुक्रबार भने खरिद १४२.५३ रुपियाँ र बिक्री १४४.१७ रुपियाँ थियो । 

नेपाल राष्ट्र बैंकले आइतबारका लागि १ पाउन्डको खरिद दर १६६.१२ रुपियाँ र बिक्री दर १६६.८७ रुपियाँ तोेकेको छ । शुक्रबार भने खरिद १६६.५३ रुपियाँ र बिक्री दर १६७.२८ रुपियाँ थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

 

मुद्रा

एकाइ

खरिद दर (शुक्रबार)

खरिद दर (आज)

बिक्री दर (शुक्रबार)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.८०

१३३.१७

१३३.४०

१३३.७७

युरोपियन युरो

१४२.५३

१४१.९२

१४४.१७

१४२.५६

पाउन्ड स्टर्लिङ

१६६.५३

१६६.१२

१६७.२८

१६६.८७

स्विस फ्रांक

१४५.५६

१४५.९६

१४६.२२

१४६.६१

अस्ट्रेलियन डलर

८६.६५

८६.४८

८७.०४

८६.८७

क्यानेडियन डलर

९७.०३

९६.९१

९७.४७

९७.३५

सिंगापुर डलर

९८.१५

९८

९८.५९

९८.४४

जापानी येन

१०

८.६८

८.६९

८.७२

८.७३

चिनियाँ युआन

१८.३५

१८.४०

१८.४३

१८.४८

साउदी रियाल

३५.४०

३५.५०

३५.५६

३५.५६

कतारी रियाल

३६.४१

३६.५१

३६.५७

३६.६७

थाइ भाट

३.६३

३.६५

३.६५

३.६७

युएइ दिराम

३६.१६

३६.२६

३६.३३

३६.४३

मलेसियन रिंगिट

२७.९७

२७.९२

२८.१०

२८.०४

कोरियन वन

१००

९.७०

९.६५

९.७५

९.६९

स्विडिस क्रोनर

१२.३७

१२.२९

१२.४२

१२.३५

डेनिस क्रोनर

१९.११

१९.०२

१९.१९

१९.११

हङकङ डलर

१६.९५

१६.९९

१७.०३

१७.०७

कुबेती दिनार

४३१.२७

४३२.१९

४३३.२२

४३४.१३

बहराइन दिनार

३५२.२३

३५३.२१

३५३.८२

३५४.८०

 

 

 

Advertisement

Advertisement