इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, क-कसले आवेदन दिन पाउँछन् ?

Advertisement

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले शेयरधनीको नाममा रहेको ६० हजार ५० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

Advertisement

शेयर खरिदका लागि संस्थापक शेयरधनी वा जोकोहीले आवेदन दिन सक्नेछन् । शेयरको मूल्यभने प्रचलित नियमानुसार हुने कम्पनीले जनाएको छ ।

शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय गैंडाकोट–२, नवलपरासीमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

Advertisement

Advertisement