अभियान लघुवित्तका शेयरधनीहरुको हात खाली !

Advertisement

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुको हात खाली पार्ने भउको छ । 

सञ्चालक समितिको हिजो बसेको बैठकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनीका सीईओ तेजेन्द्र शर्मा लम्सालले जनाएका छन् । 

Advertisement

सञ्चालक समितिको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ । 

Advertisement

Advertisement