अमेरिकी डलरसँगै घट्यो युरो र पाउन्ड, आज कुन मुद्राको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८१ वैशाख ९ गते, अप्रिल २१ २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरसँगै युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ । 

साताको पहिलो कारोबार दिन आज १ अमेरिकी डलरबराबर खरिद दर १३३.२६ रुपियाँ र बिक्री दर १३३.८६ रुपियाँ छ । जुन अघिल्लो कारोबार दिन (शुक्रबार) खरिद १३३.३७ रुपियाँ र बिक्री १३३.९७ रुपियाँ थियो । 

Advertisement

त्यसैगरी शुक्रबार खरिद दर १४२.३२ रुपियाँ र बिक्री १४२.९६ रुपियाँ रहेकामा आज भने खरिद १४१.९२ रुपियाँ र बिक्री १४२.५६ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

साथै, यस दिन पाउन्ड १ को खरिद दर १६५.७३ रुपियाँ र बिक्री दर १६६.४७ रुपियाँ तोकिएकामा अघिल्लो कारोबार दिन भने खरिद १६६.३५ रुपियाँ र बिक्री १६७.१० रुपियाँ थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (शुक्रबार)

खरिद दर (आज)

बिक्री दर (शुक्रबार)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.३७

१३३.२६

१३३.९७

१३३.८६

युरोपियन युरो

१४२.३२

१४१.९२

१४२.९६

१४२.५६

पाउन्ड स्टर्लिङ

१६६.३५

१६५.७३

१६७.१०

१६६.४७

स्विस फ्रांक

१४६.७२

१४६.५८

१४७.३८

१४७.२४

अस्ट्रेलियन डलर

८५.८९

८५.४२

८६.२८

८५.८०

क्यानेडियन डलर

९६.९२

९६.७८

९७.३५

९७.२१

सिंगापुर डलर

९८.०६

९७.८५

९८.५०

९८.२९

जापानी येन

१०

८.६३

८.६२

८.६७

८.६६

चिनियाँ युआन

१८.४३

१८.४०

१८.५१

१८.४९

साउदी रियाल

३५.५५

३५.५२

३५.७१

३५.६८

कतारी रियाल

३६.५७

३६.५३

३६.७३

३६.७०

थाइ भाट

३.६३

३.६१

३.६५

३.६३

युएइ दिराम

३६.३१

३६.२८

३६.४८

३६.४५

मलेसियन रिंगिट

२७.८८

२७.८६

२८.०१

२७.९८

कोरियन वन

१००

९.७०

९.६६

९.७५

९.७०

स्विडिस क्रोनर

१२.२५

१२.२५

१२.३०

१२.२०

डेनिस क्रोनर

१९.०७

१९.०२

१९.१६

१९.१०

हङकङ डलर

१७.०३

१७.०१

१७.११

१७.०९

कुबेती दिनार

४३२.६५

४३२.२२

४३४.६०

४३४.१७

बहराइन दिनार

३५३.७४

३५३.४०

३५५.३३

३५४.९९

 

 

 

 

Advertisement