अमेरिकी डलर र जापानी येन स्थिर हुँदा अस्ट्रेलियन डलर बढ्यो, यस्तो छ आजको विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ वैशाख १० गते, अप्रिल २२ २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर र जापनी येन स्थिर छ भने अस्ट्रेलियन डलरको भाउ बढेको छ ।

आज १ अमेरिकी डलरबराबर खरिद दर १३३.२६ रुपियाँ र बिक्री दर १३३.८६ रुपियाँ छ, जुन अघिल्लो कारोबार दिन पनि सोही दर कायम थियो । 
त्यसैगरी, यस दिन अस्ट्रेलियन डलर १ को खरिद मूल्य ८५.५३ रुपियाँ र बिक्री मूल्य ८५.९१ रुपियाँ छ । यस्तो दर हिजो क्रमशः खरिद ८५.४२ रुपियाँ र बिक्री ८५.८० रुपियाँ थियो ।

Advertisement

साथै, सोमबार जापानी येनको भाउ स्थिर छ । हिजो १० येनबराबर खरिद दर ८.६२ रुपियाँ र बिक्री दर ८.६६ रहेकामा आजका लागि पनि सोही दर निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलर र जापानी येनसहित आज साउदी रियाल, कतारी रियाल, युएई दिराम, मलेसियन रिंगिट र हङकङ डलरको भाउ हिजोकै कायम गरिएको छ । 

हेर्नहोस् आजको विनिमय दर ः

 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.२६

१३३.२६

१३३.८६

१३३.८६

युरोपियन युरो

१४१.९२

१४२

१४२.५६

१४२.६३

पाउन्ड स्टर्लिङ

१६५.७३

१६४.८८

१६६.४७

१५६.६२

स्विस फ्रांक

१४६.५८

१४६.४१

१४७.२४

१४७.०७

अस्ट्रेलियन डलर

८५.४२

८५.५३

८५.८०

८५.९१

क्यानेडियन डलर

९६.७८

९६.८८

९७.२१

९७.३१

सिंगापुर डलर

९७.८५

९७.८७

९८.२९

९८.३१

जापानी येन

१०

८.६२

८.६२

८.६६

८.६६

चिनियाँ युआन

१८.४०

१८.४१

१८.४९

१८.४९

साउदी रियाल

३५.५२

३५.५२

३५.६८

३५.६८

कतारी रियाल

३६.५३

३६.५३

३६.७०

३६.७०

थाइ भाट

३.६१

३.६२

३.६३

३.६३

युएइ दिराम

३६.२८

३६.२८

३६.४५

३६.४५

मलेसियन रिंगिट

२७.८६

२७.८६

२७.९८

२७.९८

कोरियन वन

१००

९.६६

९.६९

९.७०

९.७४

स्विडिस क्रोनर

१२.२५

१२.२०

१२.२०

१२.२६

डेनिस क्रोनर

१९.०२

१९.०३

१९.१०

१९.१२

हङकङ डलर

१७.०१

१७.०१

१७.०९

१७.०९

कुबेती दिनार

४३२.२२

४३२.६६

४३४.१७

४३४.६१

बहराइन दिनार

३५३.४०

३५३.४७

३५४.९९

३५५.०७

 

 

 

 

Advertisement