नगर प्रहरीमा १२ जनालाई रोजगारीको अवसर, के–के चाहिन्छ योग्यता ?

Advertisement

काठमाडौं । मध्यपुर थिमि नगरपालिकाले नगर प्रहरी पदपूर्तिका लागि दरखास्त माग गरेको छ । 

नगरपालिकाले करार सेवामा नगरप्रहरी जवान (तहविहीन) देखि नगर प्रहरी निरीक्षक (अधिकृत छैटौं) तहसम्म कर्मचारी माग गरेको हो । 

Advertisement

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आजका मितिले २१ दिनभित्र नगरपालिकामा सम्पर्क गर्नुपर्ने बताइएको छ । 

उमेरहदमा २१ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै, प्रहरी निरीक्षक वा सोसरह पदबाट पूर्वनजपथ र सशस्त्र प्रहरी वा नेपाली सेनाबाट अवकाशप्राप्तको हकमा ४४ वर्ष ननाघेको हुनुपर्ने नगरपालिकाले जनाएको छ । 

undefined

Advertisement