सबैको र साधना लघुवित्त मर्जरको अन्तिम सम्झौता

Advertisement

काठमाडौं ।  सबैको र साधना लघुवित्त वित्तीय संस्थाबीच मर्जरको लागि अन्तिम सम्झौता भएको छ । 

गोरखा केन्द्रीय कार्यालय रहेको साधना र तनहुँ बन्दीपुर केन्द्रीय कार्यालय रहेको यी दुई संस्थाबीच बुधबार मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

Advertisement

दुई संस्था १ः१ शेयर स्वाप रेसियोमा मर्जर गर्न लागेको सबैको लघुवित्तका सीईओ केशव पौडेलले जनाएका छन् । 

undefinedundefined

Advertisement