अब घरेलु रक्सीको खुला कारोबार

Advertisement

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले घरेलु मदिराको उत्पादन लगायतको कारोबार खुला गर्ने घोषणा गरेका छन् । 

मंगलबार संसद्मा आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । यसका लागि आवश्यक कानुन तथा नीतिगत व्यवस्था गर्ने पुनले बताए ।

Advertisement

Advertisement

Advertisement