सहुलियतपूर्ण कर्जाको अनुदान शोधभर्ना गर्न ११ अर्ब बजेट

Advertisement

काठमाडौं । सरकारले ब्याज अनुदानमा आधारित सहुलियतपूर्ण कर्जाका लागि ११ अर्ब रुपियाँ बजेट छुट्टाएको छ । 

अर्थमन्त्री बर्षमान पुनले मंगलबार संसद्मा आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

Advertisement

यस्तै, उनले यस्तो कार्यक्रमलाई प्रभावकारी बनाउन सम्बन्धीत कार्यविधि पुनरावलोकन गरिने पनि बताए ।

Advertisement

Advertisement