सामसङको ग्यालेक्सी ए७० स्मार्टफोन नेपाली बजारमा

Advertisement

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी ए७० स्मार्टफोन नेपाली बजारमा प्रस्तुत गरेको छ । यो ए सिरिजको पाँचौं यो स्मार्टफोनमा पछाडिपट्टि ३२ मेगापिक्सेलको सहितको ट्रिपल क्यामरा २५ वाटको सुपर फास्ट चार्जिङ्ग फिचर तथा ४५०० मिलि एम्प आवरको ब्याट्री रहेको कम्पनीले जनाएको छ । एण्ड्रोइड पाइ अपरेटिङ सिस्टम रहेको ए७० को मूल्य ४७,९९० रुपैयाँ तोकिएको र नीलो तथा कालो दुइ रंगमा मे १ देखि नेपाली बजारमा उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement