गगनले प्रधानमन्त्रीलाई पत्र लेख्दै भने- तपाईंको तरिकाले संकटको समाधान हुन्न, मेरो तरिका अपनाउँ

Advertisement

काठमाडौं । कांग्रेस युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई पत्र लेख्दै कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि सरकारले गरेको प्रयास पर्याप्त नभएको भन्दै फरक तरिका सुझाएका छन् ।

स्वास्थ्य मन्त्रीसमेत भइसकेका थापाले बुधबार ओलीलाई ध्यानाकर्षण पत्र लेख्दै अहिलेको तरिकाबाट कोरोना भाइरसको महासंकटसँग नसकिने तर्क गरेका छन् । थापाले पत्रमा यसरी सरकारलाई सुझाव दिएका छन्ः

Advertisement

Advertisement

Advertisement